चट्यांग


चम्कियो आकाश  
गर्जियो बादल 
वर्षा छ बेसरी |

गर्जन छ ठुलो,
मुटु नै कमाउने,
चट्यांग पो पर्यो कि |
Reactions

Post a Comment

0 Comments