हासोको पात्र


खिल्ली उदाउ, मेरो हासो उदाउ,
मेरो पीडामा नुन चुक पनि लगाउ
त्यही पीडाको चित्कार सुनी अझै,
सधै झैँ रमाउ र मुस्कुराउ
Reactions

Post a Comment

0 Comments