हामी भित्रको 'म'
र 'म' को महत्व
संधै उबजने प्रश्न,
खै मेरो अस्तिस्व

एक्लै रोए, निरिह म ।
एक्लै हाँसे, म बहुलाह ।
एक्लै खाए, स्वार्थी म ।
निराहार ढले, लापरवाह ।

निस्वार्थ र स्वार्थको अर्थ,
संधै बुझ्न म असर्मथ ।