गहभरी आसु लिई नखोज मुस्कुराउन
कृतिम तिम्रो मुस्कानमा आसु पोखिएला |
दु:ख व्यथा लुकाइ, नखोज केहि बोल्न
प्रत्येक तिम्रो शब्दमा रोधन सुनाइदेला |