सुकेको फुल...


मायाको बन्धन, काँचो धागोको बन्धन हो |
चुँडिएर फेरी जोड्न खोज्दा,पिडा दिने गाँठो भो |  
अब हाम्रो बिछोड भए, भेट्छु होला सपनाहरुमा |
जसरी सुकेका फुलहरु पाउँछु किताबका पानाहरुमा |

Reactions

Post a Comment

0 Comments