बतास आए हुन्थ्यो

आंधी आए हुन्थ्यो

त्यसै पखालिन्न सायद,

बाढी आए हुन्थ्यो

त्यसै दबिन्न सायद,

पहिरो आए हुन्थ्यो