ग्रीष्म, हिउँद सहन सकिन्न
सरद र  बसन्त सदा रहन्न
बिउझाउ हे वर्षा र शिशिर,
जब निन्द्रामा मेरो सपना रहन्न