बाहन बनाई राजहंसलाई, तर्दै ज्ञानको सागर ।
सम्झी अबुझो अज्ञानी मलाई, देउ बिधा हे इश्वर ।
लिई सामग्री ज्ञानका अनेक हे मन्जुश्री हे सरस्वती ।
आसिस देउ, बिधा वर्षाउ हे देवी बिधा की ।