पानाहरु बीचको फुल उद्यो, समेट्न खोज्दा बिझाउन
फुल ती पानाहरुमा सुकिसकेछ, सक्षम किन छ अझै कडा ?
फुल फेरी रगतले रंगिसकेछ, बल्झाउदै अतिथका पिडा
आसुका थोपाहरुले धमिलिएछ, पानाहरुमा रहेका पुराना कथा
तर उस्तै छ पुराना ती कथाका यादहरु, उस्तै छ सारा व्यथा
फेरी आज बर्षा भयो, धमिलिएको पानाहरु मेटाउन र बगाउन
तर हात अझै बढी दियो, व्यथाहरु दिने कथाहरु ती बचाउने
अतिथको पानाहरु वर्षामा अंगाल्दै, डाको छुट्छ अनि झर्छ आशु
झरेको आसु, बर्षा संगै बग्दा, गुन्जन्छ ती रुवाईको, लाग्छ मात्र हासो

1 Comments
Playtech - New Zealand's #1 supplier of gaming equipment
ReplyDeletePlaytech, an goyangfc.com innovator ford fusion titanium of software and services for online gaming and iGaming products, have partnered jancasino with herzamanindir supplier Casino.