दिन बदलियो, रात बदलियो । 
प्रत्यक घुटपछी को मात बदलियो ।
तिमीलाई बिर्सन पिएको ,
सम्झन पुगेछु, पिएको कारण बदलियो ।

तिमीसंग बिताएको साथहरु ।
घरि घरि आउने यादहरु ।
एकान्तमा गरेका ती वातहरु ।
दुबाउन खोज्दैछु आज मतहरुमा ।

समय बदलियो, ऋतु बदलियो ।
मलाई माया गर्ने तिम्रो मुटु बदलियो ।
धेरै अन्तराल पछी तिमीलाई देखे ।
हर्सको आसु, दुखमा बदलियो ।