दिएको समयको महत्व छैन,
नदिएको समयको गुनासो छ |

अगाडीको उज्यालोको खुशी हैन,
पछाडिको छाँयाको डर छ |

बर्तमानमा कोहि बच्न चाहन्न,
तितो आतिथ र अनिश्चित भबिष्यले पिरोल्छ |

यहाँ सधै यस्तै छ...